क्यानडा-नेपाल संसदीय मैत्री संघ गठन

ओटवा। क्यानडाको तल्लो सदन-हाउस अफ कमन्स्र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा क्यानडा-नेपाल संसदीय मैत्री संघको गठन भएको छ। क्यानडाको संसदका उप-सभामुख Hon. Bruce Stantonको अध्यक्षतामा संसदको समिति कक्षमा सम्पन्न बैठकले हाउस अफ कमन्सका सदस्य Hon. Gen Tangको अध्यक्षतामा 7 सदस्यीय कार्यकारी समितिको निर्वाचित गरेको छ। उक्त कार्य समितिको उपाध्यक्षहरुमा Hon.Harold Albrecht तथा Hon. Julie Dabrusin, … Continue reading क्यानडा-नेपाल संसदीय मैत्री संघ गठन